GK for Officer Cadet Entrance Exam Preparation

GK for Officer Cadet Entrance Exam Preparation

5.0
(2)

General Knowledge for Officer Cadet Entrance Exam Preparation provides topic-wise GK notes, practice questions, and mock tests to help candidates prepare for the Nepal Army Officer Cadet Entrance Exam. Topics include Nepal’s geography, history, governance, economy, the Nepal Army, science, bilateral relations, and current affairs. Strengthen your general knowledge and build confidence for the examination.

GK for Officer Cadet Course Overview

The GK for Officer Cadet Entrance Exam course prepares you for the General Knowledge section of the Nepali Army Officer Cadet exam. Study topic-wise notes on geography, history and culture, governance, the economy, the Nepali Army, science and technology, international relations, and current affairs, all aligned with the official syllabus. Practise with timed sets based on past exam questions, and start free.

Who is this for? SEE and +2 students, as well as graduates, preparing for the Officer Cadet exam.

What’s inside the course?

👉 Topic-wise notes and facts, aligned with the official syllabus
👉 Timed practice sets, based on past exam questions
👉 Random questions on every attempt, with unlimited attempts
👉 Instant results and progress tracking
👉 Free mock tests without an account (guest tests)

१. भूगोल (Marks २०)

१.१ नेपालको भुगोल : अविस्थती, क्षेत्रफल, सिमाना, सबै भन्दा अग्लो र होचो भाग ।
१.२ भौगोलिक आधारमा नेपालको विभाजन ।
१.३ नेपालको राजनैतिक विभाजन (संघ, प्रदेश, स्थानीय तह) ।
१.४ नेपालका प्रदेशहरुको नाम र राजधानी ।
१.५ नेपालका जिल्ला र सदरमुकामको नाम ।
१.६ नेपालको प्रमुख राजमार्ग, पर्वतश्रृंखला ।
१.७ नेपालका प्रमुख नदी, हिमनदी, तालतलैया ।
१.८ नेपालका राष्ट्रिय निकुञ्ज, वन्यजन्तु आरक्ष सम्बन्धी जानकारी (नाम, क्षेत्रफल, स्थापना, फैलावट र जिल्ला) ।
१.९ विश्व सम्बन्धी जानकारी : महादेश, महासागर सम्बन्धी सामान्य जानकारी, अन्तर्राष्ट्रिय तीर्थ रेखा, समय, दुरी, अक्षांश र देशान्तर ।

२. इतिहास र संस्कृति (Marks १०)

२.१ नेपालका प्रचलित धर्म
२.२ नेपालको संस्कृति र परम्परा
२.३ नेपालका जातजाति, भाषाभाषी, साहित्य र कला ।
२.४ नेपालका प्रमुख धार्मिक स्थलहरु ।
२.५ नेपालका राष्ट्रिय विभूतिहरु ।
२.६ विश्वका प्रमुख राजनैतिक क्रान्तिहरु (म्याग्नाकार्टा, औद्योगिक क्रान्ति, फ्रान्सको राज्यक्रान्ति, अमेरिकी स्वतन्त्रता सङ्ग्राम, रुसी/अक्टोबर क्रान्ति र भारतीय स्वतन्त्रता सङ्ग्राम)
२.७ प्रथम विश्वयुद्ध, Treaty of Versailles, द्वितीय विश्वयुद्ध र शीतयुद्ध सम्बन्धी महत्वपूर्ण पक्ष तथा मिति ।

३. शासनपद्धति र शासन (Marks ५)

३.१ नेपालको वर्तमान संविधानका देहायका विषय विषयकका भागहरुः
३.१.१. मौलिक हक र कर्तव्य ।
३.१.२. राज्यको संरचना र राज्यशक्तिको बाँडफाँड ।
३.१.३. राष्ट्रिय सुरक्षा सम्बन्धी व्यवस्था ।
३.१.४. अनुसूचि १ देखि ५ सम्म सामान्य जानकारी ।
३.२ भारत र चीनको राजनैतिक पद्धति र शासन व्यवस्था सम्बन्धी सामान्य जानकारी ।
३.३ समावेशीकरण सम्बन्धी जानकारी ।

४. आर्थिक व्यवस्था (Marks ५)

४.१ नेपालका प्राकृतिक सम्पदाहरु (जलसम्पदा, वनसम्पदा र खनिज सम्पदा) ।
४.२ नेपालको कृषि, जलश्रोत, यातायात, पर्यटन, स्वास्थ्य, विद्युत ।
४.३ नेपालका प्रमुख राष्ट्रिय आयोजनाहरु / राष्ट्रिय गौरवका आयोजनाहरु ।
४.४ नेपालको राष्ट्रिय अर्थ व्यवस्था, रेमिटेन्स, वैदेशिक रोजगारी र आयात निर्यात सम्बन्धी सामान्य जानकारी ।
४.५ नेपालको आर्थिक परिसूचकहरु (GDP, GNP, Per Capita Income)

५. नेपाली सेना सम्बन्धी (Marks २५)

५.१ नेपालको एकीकरण सम्बन्धी जानकारी (नुवाकोट, किर्तिपुर, काठमाण्डौं, सिन्धुलीगढी, काँगडा, मलाउ, नालापानी युद्ध)
५.२ नेपाल अंग्रेज युद्ध, नेपाल भोट युद्ध सम्बन्धी जानकारी ।
५.३ नेपाली सेनाको शान्ति सेनामा सहभागिता (भाग लिएका मिसन र मुलुकहरु) ।
५.४ नेपाली सेनाका विभिन्न दर्जाहरु र दर्ज्यानी चिन्हहरु ।
५.५ सैनिक ऐन २०६३ तथा सैनिक सेवा नियमावली २०६९ (सैनिक अदालत र बिदा सम्बन्धी व्यवस्था)
५.६ पृथ्वीनारायण शाह, अमरसिंह थापा, भक्ति थापा, बलभद्र कुंवर, बहादुर शाह, जंग बहादुर राणा, भिमसेन थापा, कालु पाण्डे बारे जानकारी ।

६. विज्ञान र प्रविधि तथा वातावरण (Marks १०)

६.१ ख्याती प्राप्त प्रमुख बैज्ञानिकहरुको आविष्कार र योगदानहरु (अल्वर्ट आईन्स्टाइन, सर आईज्याक न्यूटन, स्टेफेन हकिन्स, म्याडम म्यारी क्यूरी, आर्किमिडिज, ग्यालिलियो ग्यालिले, जोन डाल्टन, माइकल फाराडे, चाल्स डार्वन, लुइपास्चर, थमस अल्वा एडिसन, गुग्लील्मो माकॉनि)
६.२ आधुनिक सूचना तथा प्रविधिका उपकरणहरु ।
६.३ नेपालका संरक्षित जनावर र पक्षीहरु ।
६.४ विश्व सम्पदा सूचिमा सूचिकृत नेपालका सम्पदा/निकुञ्जहरु ।

७. द्विपक्षीय सम्बन्ध, क्षेत्रिय तथा अन्तर्राष्ट्रिय संघ/संस्था (Marks १५)

७.१ सार्क राष्ट्रहरु, चीन, बेलायत, अमेरिका, जापानसँग नेपालको दौत्य सम्बन्ध ।
७.२ सार्क र विमस्टेक संघको स्थापना, सदस्य मुलुक तथा प्रधान कार्यालय ।
७.३ संयुक्त राष्ट्रसंघ : स्थापना, उद्देश्य र अङ्गहरु ।
७.४ IMF, WB, WTO, ADB, AIIB को स्थापना, सदस्य संख्या र प्रधान कार्यालय ।

८. समसामियक घटना तथा नवीनतम गतिविधिहरुः (एकवर्ष भित्रको मात्र) (Marks १०)

८.१ राष्ट्रिय समसामियक गतिविधिहरुः
८.१.१ राजनैतिक
८.१.२ आर्थिक
८.१.३ सामाजिक
८.१.४ सांस्कृतिक
८.१.५ साहित्यक
८.१.६ मनोरञ्जनात्मक
८.१.७ खेलकुद तथा साहसीक कार्यहरु सम्बन्धी ।
८.१.८ राष्ट्रिय पुरस्कारहरु सम्बन्धी ।
८.२ अन्तरराष्ट्रिय पुरस्कारहरु (नोबल र मेगासेसे) सम्बन्धी ।
८.३ राष्ट्रिय तथा अन्तर्राष्ट्रिय व्यक्ति र व्यक्तित्व सम्बन्धी सामान्य जानकारी ।

PDF
Syllabus for General Knowledge
TopicsResourcesTest 1Test 2
भूगोल
Resource 1
Set 1Set 2
इतिहास र संस्कृति
Resource 1
Set 1Set 2
शासनपद्धति र शासनResource 1Set 1Set 2
नेपालको आर्थिक व्यवस्थाResource 1Set 1Set 2
नेपाली सेना सम्बन्धी Resource 1Set 1Set 2
विज्ञान र प्रविधि तथा वातावरणResource 1Set 1Set 2
नेपालका द्विपक्षीय सम्बन्धResource 1Set 1Set 2
समसामयिक घटनाक्रमResource 1Set 1Set 2

Start Free Practice →

no account needed

logged in, with progress saved

नेपाल–अङ्ग्रेज युद्ध (Anglo-Nepal War) अभ्यास सेट: १

२० अंक | Pratima Academy LMS

Start Quiz

Three steps in columns:
👉 Sign up: create an account with a valid email.
👉 Verify: click the link in the email we send you (check Spam too).
👉 Choose your course: we enrol you, then you can start practising.
Need help?
Call 01-6610572 or email info@pratimaedu.com.

GK for Officer Cadet: Study Materials & Practice – Explore topic-wise GK notes and practice questions covering Nepal’s geography, history, governance, economy, Nepal Army, science, bilateral relations, and current affairs.

Explore courses and practice tests covering IQ and logical reasoning, Maths, English, Nepali, and General Knowledge (GK) to strengthen your Officer Cadet entrance exam preparation.

Excellent GK Preparation Course for Officer Cadet Aspirants

October 19, 2026

This course offered by Pratima Academy is very helpful for students preparing for the Nepali Army Officer Cadet entrance exam, as it is based on the official syllabus and includes previous exam questions for practice. Free access to all the practice materials makes it an excellent resource for candidates preparing confidently.

Avatar for Manoj Kumar Sah
Manoj Kumar Sah

Excellent GK Preparation Course

October 19, 2026

This course provides well-organized GK study materials and practice questions covering Nepal’s history, geography, governance, science, and current affairs. The topic-wise quizzes and previous exam questions are very helpful for improving general knowledge and preparing confidently for the Officer Cadet entrance examination.

Avatar for Pratima Kumari Sah
Pratima Kumari Sah

Write a Review for this Course

Studied this course with Pratima Academy? Share your honest review to help other students choose this course with confidence.

Scroll to Top