Pratima Academy

Pratima Entrance Zone

Pratima Entrance Zone

प्रतिमा इन्ट्रान्स जोन (PEZ) प्रतिमा एकेडेमीद्वारा सञ्चालन गरिएको एक विशेष शैक्षिक कार्यक्रम हो, जुन नेपालभरका प्रतिष्ठित विद्यालयहरूको कक्षा ४ देखि ८ सम्मका प्रतिस्पर्धात्मक प्रवेश परीक्षाको तयारीका लागि विद्यार्थीहरूलाई आवश्यक ज्ञान, सीप र आत्मविश्वास प्रदान गर्न उद्देश्यले तयार गरिएको छ ।

यसमा विद्यालयहरूको भर्ना सूचना (Admission Notice), पाठ्यक्रम (Syllabus), नमूना प्रश्नहरू (Sample Questions) र अनलाइन परीक्षा (Online Test) समावेश छन्।

PEZ for Grade 4

कक्षा ४ को प्रवेश परीक्षाको तयारीका लागि तयार गरिएको यस पाठ्यक्रममा विभिन्न विद्यालयका पाठ्यक्रम र नमूना प्रश्नहरू समावेश छन् ।

 

Grade 5

कक्षा ५ को प्रवेश परीक्षाको तयारीका लागि तयार गरिएको यस पाठ्यक्रममा विभिन्न विद्यालयका पाठ्यक्रम र नमूना प्रश्नहरू समावेश छन्।

Grade 6

 

 

Grade 7

Grade 8