Pratima Entrance Zone – After SEE

यो पाठ्यक्रम कक्षा ११ को प्रवेश परीक्षाको लागि विद्यार्थीहरूलाई प्रभावकारी रूपमा तयारी गर्न सहयोग पुर्ने उद्देश्यले तयार गरिएको हो। यसमा विभिन्न प्रतिष्ठित विद्यालयहरूको पाठ्यक्रम (syllabus) र नमूना प्रश्नपत्रहरू (sample questions) समावेश गरिएको छ, जसले परीक्षाको ढाँचा र प्रश्नहरूको प्रकारबारे स्पष्ट जानकारी दिन्छ।

choose: Yes

This course is ideal for SEE graduates aiming to join the +2 Science stream at ST. Xavier’s College. 

choose: Yes

This entrance preparation course for Class XI students at Sainik Awasiya Mahavidyalaya is specifically designed to help aspiring candidates excel in the admission entrance examination. It covers key topics aligned with the latest syllabus of the Mahavidyalaya.

choose: Yes