Pratima Entrance Zone for Grade 8

यो पाठ्यक्रम कक्षा ८ को प्रवेश परीक्षाको लागि विद्यार्थीहरूलाई प्रभावकारी रूपमा तयारी गर्न सहयोग पुर्ने उद्देश्यले तयार गरिएको हो। यसमा विभिन्न प्रतिष्ठित विद्यालयहरूको पाठ्यक्रम (syllabus) र नमूना प्रश्नपत्रहरू (sample questions) समावेश गरिएको छ, जसले परीक्षाको ढाँचा र प्रश्नहरूको प्रकारबारे स्पष्ट जानकारी दिन्छ।

choose: Yes