FAQ
Become a Member
Membership
FREE
Have Any Questions?
FAQ's
#
Pratima Academy के हो?
Pratima Academy एक अनलाइन शिक्षण प्लेटफर्म हो जहाँ विद्यार्थीहरूले विभिन्न कोर्सहरू पढ्न सक्छन् र आफ्नो अध्ययनलाई सहज बनाउन सक्छन्।
Pratima Academy मा कसरी लगइन गर्ने?
पहिले www.pratimaedu.com मा जानुहोस्।
त्यसपछि माथिल्लो दायाँ कुनामा रहेको “Log in” बटन क्लिक गर्नुहोस् र आफ्नो Username र Password हालेर लगइन गर्नुहोस्।
नयाँ प्रयोगकर्ता भएमा कसरी साइनअप गर्ने?
Register मा क्लिक गर्नुहोस्।
त्यसपछि आवश्यक जानकारी जस्तै:
Username
Password
Email Address
First & Last Name
City/Town र Country
भरेर “Create my new account” मा क्लिक गर्नुहोस्।
Username कस्तो बनाउन मिल्छ?
Username मा तपाईंले:
मात्र अक्षर
मात्र अंक
वा अक्षर र अंक दुवै प्रयोग गर्न सक्नुहुन्छ।
Email किन दुई पटक हाल्नुपर्छ?
Email ठेगाना सही छ कि छैन भनेर सुनिश्चित गर्न दुई पटक हाल्नुपर्ने हुन्छ।
साइनअप पछि के गर्नुपर्छ?
तपाईंको Email मा आएको Confirmation Link क्लिक गरेर आफ्नो Account Verify गर्नुपर्छ। त्यसपछि लगइन गर्न सक्नुहुन्छ।
Pratima Academy प्रयोग गर्न किन सजिलो छ?
यो प्लेटफर्मले तपाईंलाई:
कुनै पनि समय (Anytime)
जहाँबाट पनि (Anywhere)
पढ्न सुविधा दिन्छ।