प्रतिमा इन्ट्रान्स जोन (PEZ) प्रतिमा एकेडेमीद्वारा सञ्चालन गरिएको एक विशेष शैक्षिक कार्यक्रम हो, जुन नेपालभरका प्रतिष्ठित विद्यालयहरूको कक्षा ४ देखि ८ सम्मका प्रतिस्पर्धात्मक प्रवेश परीक्षाको तयारीका लागि विद्यार्थीहरूलाई आवश्यक ज्ञान, सीप र आत्मविश्वास प्रदान गर्न उद्देश्यले तयार गरिएको छ ।
यसमा विद्यालयहरूको भर्ना सूचना (Admission Notice), पाठ्यक्रम (Syllabus), नमूना प्रश्नहरू (Sample Questions) र अनलाइन परीक्षा (Online Test) समावेश छन्।